उपरोक्त सम्बन्धमा यस ज्वालामूखी गाउँपालिकाको ७ वटै वडाको टोल तथा बस्ती स्तरमा बिभिन्न निकायहरुबाट प्रवाह हुने सेवामा टोलबासीहरुको पहुँच अभिबृद्धि गर्ने, टोल, बस्तीस्तरमा समानता, समताको भावना जागृत गराउने, आपसी सदभाव, समझदारी, समन्वय र मेलमिलाप कायम गराउने, आर्थिक, सामाजिक सवालमा सबै टोलबासीहरुला